• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ललिता निवास प्रकरण :मालपोतका तत्कालीन कर्मचारी पनि पक्राउ

  • खबरदाता

ललिता निवास प्रकरण :मालपोतका तत्कालीन कर्मचारी पनि पक्राउ

असार १२,२०८०

 

 

बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा मुद्दा चलाउने गरी प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसीलाई सीआईबीले पक्राउ गरेको हो ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ ।

यसअघि अख्तियारले सोही प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसहितमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • प्रकाशित मिति : असार १२, २०८०, मंगलवार १४:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८