• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको खैरहनीमा बस दुर्घटना , ३१ जना घाइते

  • खबरदाता

चितवनको खैरहनीमा बस दुर्घटना , ३१ जना घाइते

जेठ १,२०८०

 

चितवन – चितवनको खैरहनीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन।

प्रहरीका अनुसार गए राती अन्दाजी १२:५० बजेको समयमा खैरहनी न.पा.८ पुर्व पश्चिम राजमार्ग स्थित पर्सा बजारमा बाराको कलैयाबाटा काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेश ०३-००१ ख २५६१ नं.को बस आफै अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिएको हो।

उक्त दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाईतेहरुको पुरानो मेडीकल कलेज भतपुरमा उपचार भई रहेको छ।

घाईतेको विवरण :

१- गडी न.पा ५ पर्सा बस्ने बर्ष २२ को निराजन चौधरी, सामान्य ।
२-विरगंज म.न.पा.१६ पर्सा बस्ने बर्ष ४२ की विना पन्जियार, मध्यम ।
३- कोल्बी न.पा.९ पर्सा बस्ने बर्ष ३७ की जयमाला चौधरी ,मध्यम ।
४-विरगंज म.न.पा.२४ पर्सा बस्ने बर्ष ४५ को जय प्रकाश प्रसाद, मध्यम ।
५- ऐ.बस्ने बर्ष ३५ को रुक्मान चौधरी ,मध्यम ।
६- ऐ.२३ बस्ने बर्ष २४ को महोमद अन्सारी, सामान्य ।
७- छिब्रनाई गा.पा.१ पर्सा बस्ने बर्ष ४३ को ब्रिजेस उपाध्याय ,सामान्य ।
८-जितपुर उ.म.न.पा.७ बारा बस्ने बर्ष ५५ को रामबाबु प्रसाद कानु ,मध्यम ।
९- ऐ.बस्ने निजको श्रीमती बर्ष ५२ की दुलारीदेबि कानु, मध्यम ।
१०- बिरगंज म.न.पा.९ बारा बस्ने २० को साहिल हवारी ,मध्यम ।
११-देश भारत बिहार बस्ने बर्ष ५५ को कैलास यादव, मध्यम ।
१२-कलैया उ.म.न.पा.१ बारा बस्ने बर्ष २४ को बिकास कुमार महत्तो, सामान्य ।
१३-पर्वानिपुर न.पा ५ बारा बस्ने बर्ष २६ को रिसाल साह ,सामान्य ।
१४-जि.बारा कोलही न.पा ९ बस्ने बर्ष २१ को बिशाल चौधरी ,मध्यम ।
१५-जि.बारा कोल्बी न.पा.६ बस्ने बर्ष ५७ को रामप्रसाद चौधरी ,सामान्य ।
१६-देश भारत बिहार बस्ने बर्ष ३० को अजय महत्तो ,मध्यम ।
१७-जि.पर्सा बिरगंज म.न.पा.११ बस्ने बर्ष ४३ को सत्यन्जय पौडेल, सामान्य ।
१८-ऐ.बस्ने बर्ष ३८ की यसोदा पौडेल ,मध्यम ।
१९-ऐ.बस्ने बर्ष १९ को कृष्ण कुमार कंहार ,सामान्य ।
२०-ऐ.बस्ने बर्ष १९ को बिजय प्रसाद मण्डल ,सामान्य ।
२१-ऐ.५ बस्ने बर्ष २० को चद्र किशोर चौधरी, सामान्य ।
२२-जि.धादीङ सिंङहाल्के बस्ने बर्ष २२ की प्रतिमा सिलवाल, मध्यम ।
२३-जि।पर्सा बिरगंज म.न.पा.५ बस्ने बर्ष २० को रुपेश चौधरी ,गम्भिर ।
२४-जि.बारा कलैया उ.म.न.पा.१६ बस्ने बर्ष २४ को लालु प्रसाद कुसहवा, मध्यम ।
२५-जि.बारा सखुवा प्रसौनी गा.पा.६ बस्ने बर्ष १६ को अभुजल मिया ,सामान्य ।
२६-जि.बारा पर्सा गडी न.पा ५ बस्ने बर्ष २४ को सिद्धाथ चौधरी ,सामान्य ।
२७-जि.बारा बिरगंज म.न.पा.११ बस्ने बर्ष ३७ को राजकपुर महत्तो ,सामान्य ।
२८-ऐ.बस्ने बर्ष २९ को सन्जिप महत्तो ,सामान्य ।
२९-ऐ.१२ बस्ने बर्ष ३२ की स्नेहा गुप्ता, मध्यम ।
३०-ऐ.बस्ने निजको छोरा बर्ष ११ को प्रिन्स गुप्ता ,सामान्य ।
३१-ऐ.बस्ने बर्ष ३८ को संजय प्रसाद गुप्ता ,सामान्य ।

  • प्रकाशित मिति : जेठ १, २०८०, सोमवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८