बैशाख १०,२०८०
चितवन । चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै मतदान केन्द्रहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।
कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् ।
उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
अहिले सम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८