• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवन -२ मा २२ जनाको उम्मेदवारी कायम

  • खबरदाता

चितवन -२ मा २२ जनाको उम्मेदवारी कायम

चैत २३ ,२०७९

 

चितवन क्षेत्र नम्बर २ मा उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।

बिहीबार उमेदवारी फिर्ताको लागि समय दिइएको थियो । जसमा दुईजना उमेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार चितवन–२ मा २२ जना उमेदवार हुने भएका छन् । चैत २० गते गरिएको उमेदवारी मनोनयनमा २४ जनाको उमेदवारी परेको थियो ।

  • प्रकाशित मिति : चैत २३, २०७९, बिहीवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८