• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आईसीसी लिग-टू : युएइविरुद्ध नेपालको सानदार जित

  • खबरदाता

आईसीसी लिग-टू : युएइविरुद्ध नेपालको सानदार जित

फागुन २२ ,२०७९

 

 

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

  • प्रकाशित मिति : फागुन २२, २०७९, सोमवार १९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८