• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

  • खबरदाता

नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

माघ १९, २०७९

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस्९यूएइ०को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ(२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो।

उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।

  • प्रकाशित मिति : माघ १९, २०७९, बिहीवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८