• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एसईई परीक्षा चैत १७ देखि हुने (तालिका पनि)

  • खबरदाता

एसईई परीक्षा चैत १७ देखि हुने (तालिका पनि)

माघ १४, २०७९

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको माघ ११ गते बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

यस वर्षको एसईई परीक्षा चैत ७ देखि शुरु भएर चैत २९ गतेसम्म चल्नेछ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।

परीक्षा तालिका:

  • प्रकाशित मिति : माघ १४, २०७९, शनिवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८