• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फिर्ता भए १ सय ९४ सुरक्षाकर्मी

  • खबरदाता

फिर्ता भए १ सय ९४ सुरक्षाकर्मी

पुस १४, २०७९

 

देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमविपरीत राखिएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएका थिए।

केन्द्रबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएको तथा जिल्लाबाट फिर्ता हुने क्रम जारी रहेको पोखरेलले जानकारी दिए।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १९:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८