पुस १४,२०७९
सुरक्षा निकायका पदाधिकारीहरूले स्विकार्नु बेगर राजनितिक दलका नेताहरुलाइ भेट्न नपाइने भएको छ।
गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य अबस्थामा कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने जनाएको छ।
निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि उनले बताएका छन्।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८