• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रबिले मागे उपप्रधानमन्त्री सहित गृह मन्त्रालय

  • खबरदाता

रबिले मागे उपप्रधानमन्त्री सहित गृह मन्त्रालय

पुस ११, २०७९

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन्।

सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा एमालेबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईको दाबी रहेको छ भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको रहेको छ।

स्रोतका अनुसार रविको नेतृत्वमा सरकारमा सहभागी रास्वपालाई उपप्रधानमन्त्री दिने विषयमा सम्भावना देखिए पनि गृहको विषयमा सम्भावना कम छ।

  • प्रकाशित मिति : पुस ११, २०७९, सोमवार १४:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८