• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संस्कृत भाषामा शपथ लिने पहिलो सांसद बने किरण साह

  • खबरदाता

संस्कृत भाषामा शपथ लिने पहिलो सांसद बने किरण साह

पुस ८, २०७९

 

प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा शपथ लिएका छन् ।

मातृभाषामा शपथ लिनका लागि संसद् सचिवालयले आह्वान गरेपछि रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा शपथ लिएका हुन् ।

नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह सम्भवतस् पहिलो र एक मात्र सांसद हुन् । शपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।

  • प्रकाशित मिति : पुस ८, २०७९, शुक्रवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८