मंसिर ६,२०७९
चितवन -चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार १३ हजार ८८३ मत गणना हुँदा लामिछानेले ५ हजार २२८ मत पाएका छन्। यता एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७०६ मत ल्याएका छन्।
अहिले लामिछानेले पोखरेल भन्दा ९६२ मतले अगाडी छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८