• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आज कात्तिक २७ गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज कात्तिक २७ गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !

कात्तिक २७, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २७ गते आइतबार, ई.सं १३ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष पञ्चमी, नक्षत्र- आद्र्रा, ७ः०२ बजे, पुनर्वशु, योग-साध्य, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ ।

मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन :खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।

कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ती हुनेछ ।

तुला :कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक :प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मकर: धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन: प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २७, २०७९, आइतवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८