• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

यस्तो छ तपाईंको कात्तिक १८ गते शुक्रबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक १८ गते शुक्रबारको राशिफल

कात्तिक १८, २०७९

 

युवा ज्योतिष प. सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक १८ गते शुक्रबार, ई.सं ४ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष एकादशी, नक्षत्र-पूर्वभाद्रपदा, योग-धु्रव, करण-वणिज, चन्द्रराशि-कुम्भ, सूर्योदयः ६ः१७, सूर्यास्तः १७ः१६ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउँलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट : हतारको निर्णयले काम बिग्रनेछ ।

सिंह : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

वृश्चिक :बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : सुखद समाचारले उत्साह जगाउनेछ ।

मीन : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

आजको दिन शुभ रहोस । आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७९, शुक्रवार ०७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८