• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

  • खबरदाता

हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

कात्तिक ५,२०७९

 

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको हो।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७९, शनिवार ११:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८