• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीप प्रकरण : दोस्रो पटक ५ दिन म्याद थप

  • खबरदाता

सन्दीप प्रकरण : दोस्रो पटक ५ दिन म्याद थप

असोज २७, २०७९

 

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले नेपालप्रेसलाई बताए । यसअघि पहिलोपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।

 

 

  • प्रकाशित मिति : असोज २७, २०७९, बिहीवार ११:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८