असोज २३,२०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउन उनी आफैं झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भिड्दैछन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८