असोज ९,२०७९
चितवन – गैंडाले आक्रमण गर्दा सौराहामा एक जना गम्भीर घाइते भएका छन।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ६ सौराहा बस्ने वर्ष ५५ को बिसुन महतोलाई आफ्नै घर देखि १०० मिटरको दुरीमा गैंडाले आक्रमण गरेको थियो।
घाईते महतोको दुबै खुट्टामा चोट लागेर गम्भीर अबस्थामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८