असोज ९,२०७९
चितवन – जंगली बँदेलको आक्रमणबाट घाइते भएका दिपक बि.क.को मृत्यु भएको छ।
प्रहरीका अनुसार असोज ७ बिहान अन्दाजी ६ बजेको समयमा भरतपुर १२ नौरङगेमा सोही स्थान बस्ने बर्ष ४० बि.क.लाई मर्निङवाक जाने क्रममा बँदेलले आक्रमण गरि घाइते बनाएको थियो।
घाईते बिकको भरतपुर अस्पतालमा उपचार भइरहेको अबस्थामा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८