• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ -मुग्लिन सडकखण्ड आठ घन्टापछि सुचारु

  • खबरदाता

नारायणगढ -मुग्लिन सडकखण्ड आठ घन्टापछि सुचारु

 

असोज ८,२०७९

चितवन – पहिरोले अबरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आठ घन्टापछि सुचारु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को अठारकिलोमा अविरल बर्षादको कारण राति १० बजे लेदो सहितको पहिरो खस्दा सडक दुइ तर्फि अबरुद्ध भएको थियो।

पहिरो पन्छाई सनिवार बिहान ६ बजेको समयबाट दुबै तर्फी बाटो सुचारु भएको हो।

  • प्रकाशित मिति : असोज ८, २०७९, शनिवार ०७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८