भदौ २३,२०७९
पहिरो झरेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।
बिहिवार राती सवा ८ बजेको समयमा उक्त सडक खण्डको अठारकिलोमा बर्षाका कारण माथिबाट पहिरो झरेपछि बाटो एकतर्फ बन्द भएको हो।
सडक बिभागसंग समन्वय गरि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८