भदौ १९, २०७९
कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८