भदौ १५,२०७९
चितवन – पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड अझै सुचारु हुन सकेको छैन।
प्रहरीका अनुसार गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो।
अहिले बाटो खुलाउने प्रयास भइरहेको तर लगातारको झरीले केहि समय लाग्न सक्ने प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८