भदौ १२,२०७९
चितवन – पहिरो खसेपछि बन्द नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ।
आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बन्द रहेको बाटो बिहान करिब सवा ८ बजेबाट सुचारु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८