भदौ ८ ,२०७९
चितवन – पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराबारीमा लेदो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो।
बुधबार करिब ५ : ३० बजेको समयमा पहिरो झरेपछि दुई तर्फि सडक अवरूद्ध बनेको हो। अहिले बाटो खुलाउने प्रयास भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८