भदौ ७,२०७९
चितवन – नारायणी नदिको पुलबा हामफालेर एक महिला बेपत्ता भएकी छन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसा मंगलबार दिउँसो अन्दाजी २स्४५ बजेको समयमा खैरहनी नगरपालिका ७ सुर्तनि बस्ने बर्ष २६ की रिचा उप्रेती नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी हुन।
अहिले वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी सहाय निरीक्षक बिरेन्द्र कुमार शाहको कमाण्डमा बिपद उद्दार सामाग्री सहितको प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८