• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कार्तिक ३० गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक ३०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ३० गते तद्अनुसार सन् २०२३ नोभेम्बर १६ तारिख बिहीबार कार्तिक शुक्ल पक्षको तृतीया तिथि १३ः४ पर...

एउटै फार्मबाट बिक्री भयो तीन करोडको केरा
  • रासस

कात्तिक २९, २०८०   विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ। भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा...

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?
  • खबरदाता

कात्तिक २९, २०८०   नजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका‘।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि...

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने
  • खबरदाता

कात्तिक २९, २०८०   प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।...

यस्तो रहनेछ आज दिनभरको मौसम
  • खबरदाता

कात्तिक २९, २०८०   काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

कार्तिक २८ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक २९ गते इ.सं.२०२३ नोभेम्बर १५ तारिख बुधबार कार्तिक शुल्क पक्षको १४ः०५ पर तृतीया तिथि ज्येष्ठा...

तिहारको मुख्य दिन आज, भाइटीका १०:५१ बजे शुभ साइत
  • खबरदाता

कात्तिक २९, २०८०   चितवन। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको...

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला
  • खबरदाता

कात्तिक २८, २०८०   म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर...

यस्तो छ आजको मौसम
  • खबरदाता

कात्तिक २८, २०८० चितवन । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८