• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वनभोज गएको बस दुर्घटना, तीनको मृत्यु, ३६ घाइते
  • खबरदाता

मंसिर ९, २०८० वनभोज गएका सर्वसाधारण चढेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना...

उर्लाबारी आगजनी घटना : थप १ जनाको मृत्यु
  • खबरदाता

मंसिर ९, २०८० विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा...

बैठकभत्ताबाट बालबालिकालाई पोसाक
  • रासस

मंसिर ९, २०८० टक्सार । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छिन्। उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका,...

दुर्गा प्रसाईंले आज सिफल चौरमा कार्यक्रम गर्ने
  • खबरदाता

मंसिर ९, २०८०   काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ। महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ...

पूर्वराजा शाहको कार्यक्रम आज, राप्रपाले शक्ति प्रदर्शन गर्दै
  • खबरदाता

मंसिर ९, २०८०   झापा – पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार शक्ति प्रदर्शन गर्दैछ। मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्‍यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...

मंसिर ९ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ९ गते इ.सं. २०२३ नोभेम्बर २५ तारिख शनिबार कार्तिक शुल्क पक्षको त्रयोदशी तिथि १६ः४२ पर चतुर्दशी...

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव
  • खबरदाता

    दमौली । चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका...

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमापातको सम्भावना
  • खबरदाता

मंसिर ९, २०८० देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया...

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • रासस

  लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८