• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
  • खबरदाता

मंसिर १४, २०८० काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा...

मंसिर १४ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर १४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १४ गते इ.सं. २०२३ नोभेम्बर ३० तारिख बिहीबार मार्गशीर्ष कृष्ण पक्षको तृतीया तिथि आर्द्रा नक्षत्र...

प्रसाईंको ‘आन्दोलन’ले दिएको सन्देश
  • खबरदाता

प्रदर्शनकारीको जोश/उमङ्ग ओइलाएर अबका एक-दुई दिनमै तितरवितर हुने परिस्थिति निम्तिँदै छ भन्दा अन्यथा ठान्नुपर्दैन । अर्थात्, विचाररसिद्धान्त, संगठन अनि नेतृत्वको अकालले प्रसाईंको ‘जनविद्रोह’ खहरे खोलाको नियति ब्यहोर्न पुगेको छ । यो आन्दोलनले पढाएको महत्वपूर्ण पाठ गतिलो नेतृत्वविना कुनै पनि आन्दोलनले...

थप हिमाल खुलाउने तयारी
  • खबरदाता

मंसिर १४, २०८० काठमाडौँ । सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो ।...

यस्तो छ आजको मौसम पूर्वानुमान्
  • खबरदाता

मंसिर १४, २०८०   हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी...

संघीयता र धर्मनिरपेक्षताबारे रास्वपाको मौनता किन ?
  • खबरदाता

मंसिर १४, २०८०   विचारविहीन पार्टीको संज्ञा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरैपछि आफ्नो राजनीतिक धार सार्वजनिक गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिन चलेर बुधबार सकिएको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले आफ्ना मुख्य तीन राजनीतिक मान्यतालाई अघि...

बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प
  • खबरदाता

मंसिर १३,२०८० बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का...

छोराको जन्मदिन , सहयोग भवन निर्माणमा
  • खबरदाता

मंसिर १३,२०८० चितवन ।छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा।लि।का सञ्चालक खुमप्रसाद पौडेल ९ किरण ०ले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका...

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता
  • खबरदाता

मंसिर १३, २०८० नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। बुधबार लमजुङको दोर्दी गाउँपालिकामा दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको हो। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको यसका लागि पहल गरेको संस्था...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८