• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बिक्री भयो एनसेल, स्पेक्ट्रलाइटले किन्यो
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौँ — मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेको छ । एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो । स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा...

बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
  • खबरदाता

मंसिर १५, २०८०   उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८...

नौ हजार भूकम्पपीडितले पाए २२ करोड
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौं- भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...

हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु
  • खबरदाता

मंसिर १५, २०८०   झापा – झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय...

नोभेम्बरमा एक लाख आठ हजार पर्यटक भित्रिए
  • खबरदाता

मंसिर १५, २०८० काठमाडौं । नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल...

दसैंमा नबिकेका च्याङ्ग्रा लिलामीमा
  • खबरदाता

मंसिर १५, २०८० दसैं तिहारमा नबिकेको च्याङ्ग्रा लिलामी गरिने भएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा नबिकेको च्याङ्ग्रा लिलामीका लागि शुक्रबार टेण्डर आह्वान गरेको हो। उपभोक्तालाई सहुलियतमा बेच्नका लागि कम्पनीले दशैंमा च्याङ्ग्रा किनेको थियो। यसपालि च्याङ्ग्राप्रति उपभोक्ताको...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
  • रासस

मंसिर १५, २०८० जानकी । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ...

जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री गुरुङ
  • रासस

मंसिर १५, २०८० काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८