• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु
  • खबरदाता

पुस- १०, २०८० चितवन। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको...

किराँत राईहरुको दोस्रो महान् चाड उधौली पर्व आज
  • खबरदाता

पुस- १०, २०८० प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली...

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
  • खबरदाता

पुस १०, २०८० काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । ‘पुस १० गते दिउँसो ठिक ३ बजे...

चिराइतो बेचेर एकै जनाले कमाए १८ लाख
  • रासस

पुस -९,२०८०   भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट १८ लाख रुपैयाँ...

नारायणीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु
  • खबरदाता

पुस -९,२०८०     चितवन _ नारायणी नदिमा हामफालेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार आज ( सोमबार ) बिहान ७:५५ वजेको समयमा पुल्चोक स्थित नारायणीको पुलबाट निज महिला हामफालेकी थिइन। प्रहरी र स्थानिय मोटरबोटको सहयोगमा...

सिन्धुली अपडेट: बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु
  • खबरदाता

पुस ९, २०८०   सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको छ। सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई...

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
  • खबरदाता

पुस ९, २०८०   सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो। ठक्करबाट...

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित
  • खबरदाता

पुस ९, २०८० देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक...

चितवनको चेपाङ बस्तीमा घरबास सञ्चालन
  • रासस

पुस ९, २०८० मुग्लिन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८