माघ- ७, २०८० काठमाडौँ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार...
माघ- ७, २०८० काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरुरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम...
माघ- ६, २०८० काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन (डिस्पोजल)को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी...
माघ -६,२०८० न्युयोर्क । १०० दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई ‘आमा’को मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । लैंगिक समानता र महिला सशक्तिकरणका निम्ति काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनको प्रतिवेदनमा गाजामा...
माघ -६,२०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन ९नाम०का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न...
माघ -६,२०८० चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारीपीडितसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए । सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका...
माघ -६,२०८० चितवन -लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीले गामबेशी चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरेको छ। जिल्लाको रत्ननगरमा रहेको चेपाङ बालबालिकाहरु आश्रित उक्त संरक्षण केन्द्रलाई एक महिनाको लागि पुग्ने खाध्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको हो। चामल, दाल, तेल, साबुन,...
माघ -६, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ ६ गते इ.सं.२०२४ जनवरी २० तारिख शनिबार पौष शुक्ल पक्षको दशमी तिथि कृतिका नक्षत्र शुभ योग...
माघ -६, २०८० बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ९महेन्द्र०ले जानकारी दिए । गाउँपालिकाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८