• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
  • खबरदाता

फागुन २६, २०८०   काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार...

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
  • रासस

फागुन २६, २०८० कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो। विद्युतको सबस्टेशनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
  • खबरदाता

फागुन २६, २०८० इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका...

भरतपुरमा फर्मा एक्स्पो : औषधि व्यवसायी उत्साहित
  • रासस

फागुन २६, २०८०   चितवन । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको...

फाल्गुण २६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन २६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग शाके १९४५ नेपाल सं. ११४४ शिशिर ऋतु उत्तरायण वि.सं. २०८० फाल्गुण २६ गते तदनुसार सन् २०२४ मार्च ९ तारिख शनिबार फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथि धनिष्ठा नक्षत्र ६ः५९...

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै
  • खबरदाता

फागुन २६, २०८० नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११ः१५ बजे सुरू हुनेछ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही...

आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक
  • खबरदाता

फागुन २६, २०८०   नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु. आठ अर्बबराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण...

गेटाको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादन गर्न समस्या
  • खबरदाता

फागुन २६, २०८० कैलाली । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ...

मौसममा बदली र हिमपातको सम्भावना
  • खबरदाता

फागुन २६, २०८० चितवन । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती तथा गण्डकी प्रदेशको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८