• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चैत्र ७ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत ७, २०८०, बुधवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत्र ७ गते तद्अनुसार सन् २०२४ मार्च २० तारिख बुधबार फाल्गुन शुक्ल एकादशी तिथि तिष्य नक्षत्र...

ताप्लेजुङमा आगलागी, सात दिनमा सात घर जले
  • रासस

चैत ७, २०८०, बुधवार ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...

संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

चैत ७, २०८०, बुधवार काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्नेछ । राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम...

कोसी र मधेस प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो वाग्मतीसहित यी भू–भागमा पर्नेछ पानी
  • खबरदाता

चैत ७, २०८०, बुधवार चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि...

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
  • खबरदाता

चैत ६, २०८०, मंगलवार   चितवन । नारायणगढ(मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण...

घाइते भन्छन्– चालकको लापरबाहीले दुर्घटना भयो
  • खबरदाता

चैत ६, २०८०, मंगलवार   बागलुङ– ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस...

कथाकार परशु प्रधानको निधन
  • खबरदाता

चैत ६, २०८०, मंगलवार   कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार...

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
  • खबरदाता

चैत ६, २०८०, मंगलवार   थाइल्याण्ड–विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ । विश्वका कम्तीमा २७ देशका नेपालीमूलका...

चैत्र ६ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत ६, २०८०, मंगलवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत्र ६ गते तद्अनुसार सन् २०२४ मार्च १९ तारिख मंगलबार फाल्गुन शुक्ल दशमी तिथि पुनर्वसु नक्षत्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८