• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
  • खबरदाता

झापा– कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट...

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
  • खबरदाता

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन...

गोर्खा भर्ती स्थगन गर्न माग
  • खबरदाता

काठमाडौं– ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके(नेपालले ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको छ । बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आन्दोलनरत ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके(नेपालले शनिबार काठमाडौंमा...

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : स्वर्णिम वाग्ले
  • खबरदाता

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति एवं तनहुँ-१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् । तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उनले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको...

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
  • खबरदाता

चितवन । चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि...

गर्मी बढ्दै गएपछि नेपालगञ्जका विद्यालय असार ७ गते सम्म बिदा
  • खबरदाता

नेपालगञ्ज- अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो। अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको...

एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस
  • खबरदाता

काठमाडौं । नेपाल प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७...

आज भारत लोकसभाको अन्तिम चरणको मतदान
  • खबरदाता

काठमाडौं – भारतमा आज सातौं चरणको मतदान हुँदैछ। भारत लोकसभाको शनिबार अन्तिम अर्थात् सातौ चरणको मतदान हुन लागेको हो। शनिबार ८ राज्यका ५७ सिटका लागि मतदान हुन लागेको हो। अन्तिम तथा सातौं चरणको मतदान बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर...

आज देशभरको मौसम कहाँ कस्तो छ ?
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८