• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
  • खबरदाता

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन...

बाल यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर पक्राउ
  • खबरदाता

नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ...

वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध
  • खबरदाता

वीरगञ्ज– गएराति हावाहुरीले बिजुलीका पोल ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको समयमा बिजुली नहुँदा जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले हुरीले ढालेका पोल उठाउन तीव्र रुपमा...

प्रधानमन्त्री दाहाल र भारतीय कार्यवहाक प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवहाक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका...

नरेन्द्र मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने
  • खबरदाता

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको...

यी स्थानमा छ हावाहुरीसहित वर्षको सम्भावना
  • खबरदाता

चितवन। नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

काठमाडौं – आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा...

आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८