• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बाल यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर पक्राउ

  • खबरदाता

बाल यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

उनी अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

  • प्रकाशित मिति : जेठ २४, २०८१, बिहीवार १०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८