२०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६ अगष्ट १४ तारिख। साउन शुक्ल पक्षको द्वितीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष...
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । समाचारमार्फत व्यक्तिगत गोपनीयता हनन गरेको आरोपमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान...
काठमाडौँ – पाँच महिना लामो स्वास्थ्य उपचार पश्चात् स्वदेश फर्किएका कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ बनाउन, पार्टीभित्रको निराशा अन्त्य गरी आन्तरिक एकता कायम गर्न आह्वान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा उत्रिए लगत्तै देउवाले जारी गरेको अपीलमा...
रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२...
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...
२०८३ साल साउन २८ गते बिहीबार सन् २०२६ अगष्ट १३ तारिख। साउन शुक्ल पक्षको प्रतिपदा तिथि । गुंला पर्व आरम्भ र विश्व सुलेखन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध काठमाडौँ प्रहरी परिसरले...
भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेको ज्यान लिने मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ । प्रहरीका अनुसार मंगलबार बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि प्रहरी,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८