• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भुर्तेलले लिए मार्करमको विकेट
  • खबरदाता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेलले दोस्रो सफलता दिलाएका छन् । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि भुर्तेलले ११.२ ओभरमा दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमलाई बोल्ड...

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशलगायत...

बझाङमा पाँच मिनेटको अन्तरमा दुई भूकम्प
  • खबरदाता

काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो । बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो...

युरो २०२४ मा आयोजक जर्मनीको विजयी सुरुवात
  • एजेन्सि

म्युनिख । युरो २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो । एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए ।...

आज २०८१ साल असार १ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार १ गते शनिबार तदनुसार सन् २०२४ जुन १५ तारिख। जेठ शुक्ल पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलताः दीपेन्द्रले लिए विकेट
  • खबरदाता

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ । विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दक्षिण अफ्रिकाका क्विन्टन डी कक ११ बलमा १० रन बनाएर आउट भएकमा...

नेपालले टस जितेर फिल्ड रोज्यो : दक्षिण अफ्रिकाले ब्याटिङ गर्ने
  • खबरदाता

आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले सुरुमा नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ। किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा शनिबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र दक्षिण अफ्रिकाबीचको...

चितवनको फिस्लिंगमा कारसँग ठोक्किएर बस त्रिशूलीमा खस्यो : २० जना घाइते, पाँचको अवस्था गम्भीर
  • खबरदाता

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ...

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८