• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’
  • खबरदाता

सिरहा –स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो । गत वर्ष ३० मेट्रिक टन...

मनाङको स्यार्कु जङ्गलमा आगलागी
  • खबरदाता

मनाङ – जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रशरी, जनप्रतिनिधि तथा स्थानीयले निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख...

काठमाडौंमा आज वर्षकै सबैभन्दा बढी गर्मी
  • खबरदाता

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको हो । महाशाखाका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
  • खबरदाता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा...

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो
  • खबरदाता

काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास...

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन
  • खबरदाता

फुङ्लिङ– ताप्लेजुङको पाथीभरा ९मुकुमलुङ०मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ...

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
  • खबरदाता

बनियानी– झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ । चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा...

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित
  • खबरदाता

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर...

दक्षिण अफ्रिकाबाट नेपालले पायो ११६ रनको लक्ष्य
  • खबरदाता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८