• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
  • रासस

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो)...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल भदौ ३ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १९ तारिख। साउन शुल्क पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव...

आज २०८१ साल भदौ ३ गते सोमबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल भदौ ३ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १९ तारिख। साउन शुल्क पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, ऋषितर्पणी । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा...

चार वटा संसदीय समितिको बैठक बस्दै
  • खबरदाता

प्रतिनिधिसभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ । कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११...

मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर मृत्यु
  • खबरदाता

जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी...

परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै
  • खबरदाता

पराष्ट्रमन्त्री डा। आरजु राणा देउवा यही आइतबार ९आज० छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् । उनका भारतीय समकक्षी डा। एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ । भ्रमणका क्रममा मन्त्री राणाले...

दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
  • खबरदाता

दैलेखमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले...

गण्डकीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • खबरदाता

आज २०८१ साल भदौ २ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट १८ तारिख। साउन शुल्क पक्षको त्रयोदशी उपरान्त चतुदर्शी तिथि। बाजुरामा बढीमाई मेला। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८