• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या
  • रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ । एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको...

मौसम : आज कहाँकहाँ छ वर्षाको सम्भावना ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको छ। आजदेखि आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले गरेको हो। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारी...

विकसित र अल्पविकसित मुलुकको स्वास्थ्य सेवाको विभेद अन्त्य गर्नुपर्छ
  • खबरदाता

माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले...

आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

असोज १० देखि १३ गते सम्म भारी वर्षाको सम्भावना, ५६ जिल्लामा ‘रेड अलर्ट’
  • खबरदाता

मनसुन थप सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा 'रेड अलर्ट' जारी गरेको छ। महाशाखाका अनुसार, बिहीबार (असोज १० गते) दिउँसोदेखि आइतबार (असोज १३ गते)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता
  • खबरदाता

आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु राई (जीबी) सहितविरुद्ध जिल्ला अदालतल चितवनमा मुद्दा दर्ता भएको छ । चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा जीबीसहितसहित १७ जनाविरुद्ध ठगीको मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
  • खबरदाता

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै २०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता...

भदौ महिनामा ५७ हजार नेपाली काम खोज्दै बिदेसिए
  • खबरदाता

वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८