काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन्...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी...
काठमाडौं – असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए। बस्ती बगे। बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो। चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो...
आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। विश्व अहिंसा दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु...
आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंदेखि दसैंका लागि घर आइरहेका बेला गौरीगंगा नगरपालिका वडा नम्बर १ को पूर्व—पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो। उक्त ठाउँमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। बा ९५...
वाशिङ्टन डिसी– नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र ९बाइल्याटरल कन्सल्टेसन मेकानिजम० सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट )मा भएको सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री...
बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताइन् । एक सय...
काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८