• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
  • खबरदाता

विराटनगर । अदालतले सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न आदेश दिएको छ । मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत...

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई आइतबार जिल्ला अदालत कास्कीमा...

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड
  • खबरदाता

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गएको भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । एक...

सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल
  • खबरदाता

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला लामिछानेले यस्तो अपिल गरेका हुन् । उनले भने, “केपी ओलीको सरकार रहिरहने...

निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन
  • खबरदाता

जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई...

पोखरामा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाउने
  • खबरदाता

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित)को दफा ६ को उपदफा ३(क) बमोजिम बिहान...

एक खेल अगाडि सुपर ओभरमा नेपालले उचाल्यो अमेरिकाविरुद्धको सिरिज
  • खबरदाता

नेपालले अमेरिकाविरुद्धको टी(२० आई सिरिज एक खेल अगाडि सुपर ओभरबाट उचालेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिकाविरुद्धको दोस्रो खेल सुपरओभरमा गएको हो। सिरिजको...

कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
  • खबरदाता

ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कशुल भुर्तेलको अर्धशतकमा नेपालले ६ विकेटको क्षतिमा १७० रन बनाउँदै अमेरिकालाई लक्ष्य प्रस्तुत गरेको हो ।

एमालेको सचिवालय बैठक बस्दै
  • खबरदाता

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८