• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु
  • एजेन्सि

सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु भएको छ । साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । बेलायतमा आधारित युद्ध पर्यवेक्षक ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले भने इजरायली...

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
  • खबरदाता

बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी...

लेकबाट बेँसी झर्न थाले भेडाका बथान
  • खबरदाता

लमजुङ – चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन्। चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन्। भेटेरेनरी अस्पताल तथा पशु...

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द
  • खबरदाता

काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न रातिको समयमा सडक बन्द गर्न लागिएको सडक...

आज कति छ विदेशी मुद्राको विनिमय दर ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार हिजोको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल मंसिर ६ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २१ तारिख। षष्ठी तिथि। विश्व टेलिभिजन र दर्शनशास्त्र दिवस आजै परेका छन्। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र...

आज मंसिर ६ गते बिहीबार, यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर ६ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २१ तारिख। षष्ठी तिथि। विश्व टेलिभिजन र दर्शनशास्त्र दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी
  • खबरदाता

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संकट झन् झन् बढ्दैछ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा पनि बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले जाहेरी दिएका हुन्। गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको...

सहकारीपीडित र प्रहरीबीच माइतीघरमा झडप
  • खबरदाता

सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । ललितपुरबाट काठमाडौंको माइतीघर मण्डला पुगेका सहकारीपीडितहरूबीच बुधबार दिउँसो झडप भएको हो । झडपमा परेर केही प्रर्दशनकारी घाइते भएका छन् । प्रर्दशनमा उत्रिएका सहकारीपीडितले निशेधाज्ञा तोड्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरीका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८