• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
काठमाडौंलाई पोखराले दियो १३९ रनको लक्ष्य
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पोखराले आठ विकेटको क्षतिमा १३८ रन जोडेको हो । पोखराका रेमोन रेफरले सर्वाधिक...

आज मौसम सफा रहने, कस्तो रहला आइतबार र सोमबार ?
  • खबरदाता

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । महाशाखाका अनुसार, आज दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...

एनपीएल : शनिबारको पहिलो खेलमा पोखरासँग भिड्दै काठमाडौं
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्। प्लेअफ दौडको कठिन...

घुस्याहाले अख्तियारका अनुसन्धान अधिकृतलाईनै घूस दिन खोजेपछि….
  • रासस

भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना भएको छ । आयोगले अछामको मेल्लेख...

पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित
  • खबरदाता

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन्। कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए। यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला...

शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेरौं कसको कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी...

नयाँ कार्य गर्दै हुनुहुन्छ ? हेर्नुस् आजको तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...

आजको मौसम : तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु
  • खबरदाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८