• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम
  • खबरदाता

काठमाडौंको साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा...

आलु किन्दा ध्यान दिनुपर्ने कुरा
  • एजेन्सि

आलु एक तरकारी हो जुन प्रायः सबै घरमा प्रयोग गरिन्छ। फ्रिजमा हरियो सागसब्जी छैन र एक्कासि खानेकुरा बनाउन मन लागेमा खानामा आलुको भर्ता, दम आलु, जिरा आलु आदि बनाउँछन् । आलु प्रयोग गरेर नास्ता बनाउन धेरै विकल्पहरू छन्। आलुमा सोडियम,...

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • खबरदाता

मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो । घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको...

केही भू-भागमा वर्षा र हिमपात, तराईमा हुस्सु
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी...

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद, माघ १२ गते निर्वाचन
  • खबरदाता

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार...

साउदीबाट आएका थप एक नेपालीमा मङ्किपक्स पुष्टि
  • खबरदाता

थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ। साउदी अरेबियाबाट आएका एक ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका हुन्। बुढाथोकीले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा सङ्क्रमण...

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
  • एजेन्सि

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो। अमेरिकी राष्ट्रपति जो...

पाउण्ड र अष्ट्रेलियन डलर बढ्यो : सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ। यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क,...

तमु ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउँछ : अध्यक्ष यादव
  • रासस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसाररल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरूबिच...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८