• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि
  • खबरदाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ। शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ। बोर्डले साधारण र परम्परागत धार तर्फका...

पोखरामाको कोटिहोम विवाद बारे अदालतले भन्यो ‘रोक्न मिल्दैन’
  • खबरदाता

पोखरा । पोखरामा सञ्चालन हुने कोटिहोममा बाधा नपुर्‍याउन उच्च अदालतले आदेश दिएको छ । पोखरामा सञ्चालन हुने कोटिहोमको आफैँले अनुमति दिएर त्यसलाई रोक्न भन्दै अदालत पुगेको पोखरा महानगरलाई बाधा नपुर्‍याउन आदेश गरेको हो । पोखरा महानगरपालिका वडा नं. ६ ले...

६ वटा संसदीय समितिको बैठक बस्दै, कार्यसूचीमा के छ ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
  • खबरदाता

काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६...

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७४ पैसा र बिक्रीदर १३९ रुपियाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ५६ पैसा...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता...

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्सकीको भनाइ
  • एजेन्सि

न्युयोर्क – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्। ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विरामको नजिक पुगेको भन्दै युक्रेनलाई नाटोको सदस्यता व्यवहारिक नहुने कुरामा जोड...

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता जोशी पक्राउ
  • खबरदाता

प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए । गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८