• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व...

आज २०८२ साल जेठ २२ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ २२ गते बिहीबार। जेठ शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुन ५ तारिख। विश्व वातावरण दिवस। गंगा दशहरा व्रत। गोसाइँकुण्ड स्नान समाप्ति। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे सम्मलाई स्थगित
  • खबरदाता

प्रतिनिधि सभा बैठकको बिहीबार बस्नेगरी स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेतिर बस्ने गरी प्रतिनिधि सभाको बैठक सरेको संघीय संसद सचिवालयले जनाएको छ। यसअघि बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको थियो। तर उक्त बैठक पनि बस्न नसकेपछि ३:१५ बजे...

कोसी र मधेसमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान...

अमेरिकाले स्टील र आल्मुनियममा ५० प्रतिशतसम्म कर बढायो
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने ट्यारिफ (आयात कर वा भन्सार शुल्क) २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो निर्णय सँगै धातु आयातमा गत मार्चयता ट्रम्पल दोस्रोपटक कर बढाएका हुन् ।...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६५ पैसा र बिक्रीदर १३७ रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ६०...

अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
  • रासस

गण्डकी। पचहत्तर वर्षअघि सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको...

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
  • रासस

काठमाडौँ। आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपत्कालीन विशेष अधिवेशनमा इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८