• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा ट्रकमा क्षति, दुईजना घाइते
  • खबरदाता

मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइन पुलनजिकै ढुंगा खस्दा दुईजना घाइते भएका छन् । इन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति भएको सडक डिभिजन भरतपुरले जनाएको छ । बिहीबार (साउन २९) दिउँसो करिब २ बजे उक्त स्थानमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा...

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिने
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी,...

पश्चिम नेपालमा मनसुन सक्रिय, रातिभन्दा दिउँसो धेरै वर्षा हुने
  • खबरदाता

देशका धेरै स्थानमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत केही स्थानमा हिजोबाट लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक...

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा
  • खबरदाता

मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको...

आज भाद्र कृष्णपक्ष पञ्चमी: कोलमतीघाटमा स्नान गरिँदै
  • रासस

प्रत्येक वर्ष भाद्र कृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ । कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति?
  • रासस

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपियाँ ६१ पैसा र बिक्री दर १४० रूपियाँ २१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट १४ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास...

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

झापाको ८ सय रोपनी जग्गा व्यक्तिमा लैजाने माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारी ठहर
  • खबरदाता

झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा माओवादी नेता गगन पुरी उर्फ रेवतराज पुरी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पुरीसँगै नापी कार्यालय, मालपोत कार्यालयका तत्कालीन कर्मचारी,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८